नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।

हाम्रो प्रकाशन

नयाँ सोच, दृष्टिकोण र जानकारीमूलक सामग्री

फर्कनुहोस्: हाम्रो प्रकाशन

स्पन्दन शब्द सगरमाथा

April 18, 2025

नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले आआफ्‍नो स्थापना कालदेखि नै भौतिक उपस्थितिमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा ‘फेसबुक लाइभ’ मार्रफत्‌ साहित्यिक कार्यक्रम सञ्चालन गर्दैआएका छन् । अनलाइन मार्रफत्‌ सञ्चालन गरिएका रचनावाचन कार्यक्रममा न्युजिल्यान्ड र नेपालका अलावा विश्वका विभिन्न भागमा बसोबास गरिरहनुभएका नेपाली–भाषी साहित्यकार तथा स्रष्टाहरुको सहभागिता रहँदैआएको छ । यस संग्रहमा तिनै साहित्यकार तथा स्रष्टाहरुका रचना समावेश गरिएको छ ।

हालका प्रकाशनहरू

Devuser | November 26, 2025
वालवालीकाको लागि नेपाली पुस्तक क ख कोसेली (भाग २)

नेपाली भाषा, कला र संस्कृतिलाई प्रवासमा रहेका हाम्रा भावी पुस्तामा हस्तान्तरण गरी जगेर्ना गर्न टेवा पुर्याउने ध्येयले न्युजिल्यान्डमा विभिन्न सङ्घसंस्था...

थप पढ्नुहोस्
Devuser | April 18, 2025
वालवालीकाको लागि नेपाली पुस्तक क ख कोसेली (भाग १)

नेपाली भाषा, कला र संस्कृतिलाई प्रवासमा रहेका हाम्रा भावी पुस्तामा हस्तान्तरण गरी जगेर्ना गर्न टेवा पुर्याउने ध्येयले न्युजिल्यान्डमा विभिन्न सङ्घसंस्था...

थप पढ्नुहोस्