नेपाली साहित्यको उत्थान - हाम्रो अभियान    
नेपाली साहित्य समाज न्युजिल्यान्ड    
स्थापना ७ सेप्टेम्बर २०१६    
नेपाली साहित्य समाज न्युजिल्यान्डले अनवरत रुपमा बिश्वभरी नेपाली भाषा र साहित्यको सुगन्ध छर्दै र भर्दै आइरहेको छ।

हाम्रो प्रकाशन

नयाँ सोच, दृष्टिकोण र जानकारीमूलक सामग्री

फर्कनुहोस्: हाम्रो प्रकाशन

वालवालीकाको लागि नेपाली पुस्तक क ख कोसेली (भाग २)

November 26, 2025

नेपाली भाषा, कला र संस्कृतिलाई प्रवासमा रहेका हाम्रा भावी पुस्तामा हस्तान्तरण गरी जगेर्ना गर्न टेवा पुर्याउने ध्येयले न्युजिल्यान्डमा विभिन्न सङ्घसंस्था मार्फत नेपाली भाषाका कक्षाहरू सञ्चालन हुदै आएका छन् । तर सबैतिर प्रयोग गर्नको लागि साझा पाठ्यपुस्तकको अभाव र सहज रूपले प्राप्त नभएको हुँदा ती सङ्घसंस्थाहरूले आआफ्नै किसिमले पाठनका विषयवस्तु तय गर्दै आएका छन् । त्यसैले न्युजिल्यान्डभरि नै पाठ्यपुस्तकमा एकरूपता होस् भन्ने हेतुले नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली सङ्घ न्युजिल्यान्डले संयुक्तरूपमा यो पुस्तक तयार पारेर प्रकाशन गरेका हौं ।

हालका प्रकाशनहरू

Nick Bataju | April 18, 2025
स्पन्दन शब्द सगरमाथा

नेपाली साहित्य समाज न्युजिल्यान्ड र गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले आआफ्‍नो स्थापना कालदेखि नै भौतिक उपस्थितिमा विभिन्न साहित्यिक तथा सांस्कृतिक...

थप पढ्नुहोस्
Devuser | April 18, 2025
वालवालीकाको लागि नेपाली पुस्तक क ख कोसेली (भाग १)

नेपाली भाषा, कला र संस्कृतिलाई प्रवासमा रहेका हाम्रा भावी पुस्तामा हस्तान्तरण गरी जगेर्ना गर्न टेवा पुर्याउने ध्येयले न्युजिल्यान्डमा विभिन्न सङ्घसंस्था...

थप पढ्नुहोस्